• नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान”

नेचुरल सहकारी र वर्ल्डलिंक बीच सम्झौता, इन्टरनेट सेवा खरिदमा १५ प्रतिशत छुट

आईतबार एक कार्यक्रमकाे बीच नेचुरल सहकारीमा आवद्ध सदस्यहरूलाई ईन्टरनेट सेवामा छुट दिनेगरी सम्झौता भएकाे हाे । सम्झौता अनुसार अब नेचुरल सहकारीका सदस्यले वर्ल्डलिंककाे ईन्टरनेट सेवा खरिद तथा नविकरणमा १५ प्रतिशत छुट पाउने छ ।

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र वर्ल्डलिंक कम्युनिकेशन लिमिटेड सम्झौता भएकाे छ ।उक्त सम्झौतामा नेचुरल सहकारीका तर्फबाट प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठक र वर्ल्डलिंक कम्युनिकेशनकाे तर्फबाट क्षेत्रिय प्रबन्ध अनुप मानन्धरले हस्ताक्षर गरेका छन् ।

आईतबार नेचुरल सहकारीको कर्पाेरेट कार्यालयमा भएकाे सम्झौता कार्यक्रममा संस्थाका प्रबन्धक घनश्याम नेपाल, आईटी विभाग प्रमुख समिर बुढाथोकी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

नेचुरल सहकारीले विभिन्न सेवा र व्यवसायिक क्षेत्रसँग सम्झौता गरि सदस्यहरूलाई छुट सुविधा प्रदान गर्दै आएकाे छ ।

Share :

Shares

Related Blogs

ग्लोबल मनी विक: नेचुरल सहकारीद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता अभिमुखीकरण

संस्थाले शंखरापुर-६, साँखु स्थित भाग्योदय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको । बुधबार आयोजित अभिमुखीकरणमा ८५

Explore More

नेचुरल सहकारी उत्कृष्ट करदाताको रुपमा सम्मानित

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय कर दिवस २०८० को अबसरमा सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय, जोरपाटीबाट

Explore More

नेचुरल सहकारीकाे १५औं साधारण सभा सम्पन्न, १० प्रतिशत नगद लाभांश पारित

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्व एवं

Explore More