• नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान”

नेचुरल साकोसको १२औं साधारणसभा जारी

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंको १२औं वार्षिक साधारण सभा जारी छ । मंसिर १४ गते आइतबार सुरु साधारणसभा १९ गतेसम्म जारी रहने कार्यकारी प्रमुख विकल्प पाठकले जानकारी दिए ।

जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञान बहादुर तामाङको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन गरिएको हो । साधारण सभामा सक्रिय सहभागिताका लागि सहकारीले सेयर सदस्यहरुलाई आग्रह गरेको छ ।

‘छलफल, सुझाव संकलन तथा हस्ताक्षर कार्यक्रम सहभागी भइदिनुहुन सम्पूर्ण सेयर सदस्यहरुमा आग्रह गरेका छौं,’ पाठकले भने । प्रधान कार्यालय तथा सेवा केन्द्रहरुमा उपस्थिति भएर हस्ताक्षर गर्न सकिनेछ । कोभिड महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी साताव्यापी रुपमा हस्ताक्षर संकलनसहित साधारणसभा सञ्चालन गरिएको पाठकले बताए ।

Download QRPrint QR

Share :

Shares

Related Blogs

१७ औं वार्षिक साधारण सभाको ईकाई २ अन्तर्गत सम्पर्क कार्यालय काडाँघारी र मुख्य कार्यालय

नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औ वार्षिक साधारण सभा अन्तर्गत तेश्राे ईकाई सभा संस्थाकी अध्यक्ष सर्मिला

Explore More

१७ औं वार्षिक साधारण सभाको ईकाई २ अन्तर्गत सेवा केन्द्र नयाँबजार र कालिमाटी

नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औ वार्षिक साधारण सभा अन्तर्गत दाेश्राे ईकाई सभा संस्थाकी अध्यक्ष सर्मिला

Explore More

१७ औं वार्षिक साधारण सभाको ईकाई १ अन्तर्गत सेवा केन्द्र साँखु

नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औ वार्षिक साधारण सभा अन्तर्गत पहिलो ईकाई सभा संस्थाकी अध्यक्ष सर्मिला

Explore More