• नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान”

नेचुरल सहकारीको अध्यक्षमा पुनः शर्मिला अमात्य

नेचुरल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः शर्मिला अमात्य चयन हुनुभएको छ ।

शनिबार सम्पन्न १२ औं बार्षिक साधारण सभाले पुनः अमात्यको नेतृत्वमा निर्विरोध नयाँ सञ्चालक समिति चयन गरेको हो । संस्थाको साधारण सभा मंसिर १४ गतेदेखि सुरु भई शनिबार सम्पन्न भएको हो ।

नयाँ सञ्चालक समितिको उपाध्यक्षमा तीलक बहादुर कार्की, सचिवमा विकल्प पाठक, कोषाध्यक्षमा कृष्णप्रसाद नेपाल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा पावर्ती मानन्धर, सुरज श्रेष्ठ र भीम गुरुङ चयन हुनुभएको छ ।
त्यस्तै लेखा समितिको संयोजकमा अच्युतम काफ्ले निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा श्रीधर पाठक र गंगाकुमारी अधिकारी रहनुभएको छ ।

नव निर्वाचित समितिलाई शनिबार नै पदभार ग्रहण गरेका छन् ।

Share :

Shares

Related Blogs

ग्लोबल मनी विक: नेचुरल सहकारीद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता अभिमुखीकरण

संस्थाले शंखरापुर-६, साँखु स्थित भाग्योदय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको । बुधबार आयोजित अभिमुखीकरणमा ८५

Explore More

नेचुरल सहकारी उत्कृष्ट करदाताको रुपमा सम्मानित

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय कर दिवस २०८० को अबसरमा सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय, जोरपाटीबाट

Explore More

नेचुरल सहकारीकाे १५औं साधारण सभा सम्पन्न, १० प्रतिशत नगद लाभांश पारित

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्व एवं

Explore More