• नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान”

नेचुरल साकोसको तेस्रो सेवा केन्द्र कालिमाटीमा

नेचुरल बचत तथा ऋण सहकारी संस्थाले तेस्रो सेवा केन्द्र कालिमाटीमा विस्तार गरेको छ

जोरपाटीमा मुख्य कार्यालय रहेको संस्थाले बिहीबार एक कार्यक्रमको बीच सेवा केन्द्र उद्घाटन गरेको हो । सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यतामा सेवा केन्द्र उद्घाटन गरिएको हो । संस्थाका अध्यक्ष शर्मिला अमात्य, प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठक, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ लगायत सहकारीकर्मी तथा संस्थाका उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिती रहेको थियो

संस्थाले यस अघि काठमाडौंको नयाँ बजार, साँखुमा सेवा केन्द्र र काडाँघारीमा सम्पर्क कार्यालय स्थापना गरी सदस्यले सेवा प्रवाह गर्दै आएको छ ।

कोरोना महामारी नै सेवा केन्द्र स्थापनाको तयारी भएको र कोरोनाको कारण केही ढिलाई भएको संस्थाका प्रमुख विकल्प पाठकले बताउनु भयो ।

Share :

Shares

Related Blogs

ग्लोबल मनी विक: नेचुरल सहकारीद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता अभिमुखीकरण

संस्थाले शंखरापुर-६, साँखु स्थित भाग्योदय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको । बुधबार आयोजित अभिमुखीकरणमा ८५

Explore More

नेचुरल सहकारी उत्कृष्ट करदाताको रुपमा सम्मानित

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय कर दिवस २०८० को अबसरमा सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय, जोरपाटीबाट

Explore More

नेचुरल सहकारीकाे १५औं साधारण सभा सम्पन्न, १० प्रतिशत नगद लाभांश पारित

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्व एवं

Explore More