• नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान”

सम्पर्क कार्यालय काडाँघारी पाचौ बर्षमा प्रवेश

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्पर्क कार्यालय कागेश्वरी मनोहरा -९ काडाँघारी चौथो बर्ष पुरा गरी पाचौ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा आदर्णीय सदस्यज्यूहरु, कर्मचारीहरु, तथा सम्पूर्ण शुभचिन्तकज्युहरुमा हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दै यहाँहरुको थप सल्लाह, सुझाब ,बिश्वास र आत्मिय सम्बन्धको अपेक्षा गर्दछौ ।

Download QRPrint QR

Share :

Shares

Related Blogs

१७ औं वार्षिक साधारण सभाको ईकाई २ अन्तर्गत सम्पर्क कार्यालय काडाँघारी र मुख्य कार्यालय

नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औ वार्षिक साधारण सभा अन्तर्गत तेश्राे ईकाई सभा संस्थाकी अध्यक्ष सर्मिला

Explore More

१७ औं वार्षिक साधारण सभाको ईकाई २ अन्तर्गत सेवा केन्द्र नयाँबजार र कालिमाटी

नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औ वार्षिक साधारण सभा अन्तर्गत दाेश्राे ईकाई सभा संस्थाकी अध्यक्ष सर्मिला

Explore More

१७ औं वार्षिक साधारण सभाको ईकाई १ अन्तर्गत सेवा केन्द्र साँखु

नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औ वार्षिक साधारण सभा अन्तर्गत पहिलो ईकाई सभा संस्थाकी अध्यक्ष सर्मिला

Explore More