• नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान”

‘नेचुरल सहकारी भवन’ उद्घाटन कार्यक्रम

🙏हार्दिक निमन्त्रणा🙏
आदर्णीय शेयर सदस्यज्युहरु
यस नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभा तथा आफ्ना सदस्यज्यूहरु लाई अझै गुणस्तरीय र बिस्श्वसनीय सेवा प्रदान गर्नको लागि का. म. न. पा. ७ बाैद्ध टुसालमा बनेको बेस्मेन्ट सहित ७ तले नव निर्मित भवन उद्घाटन कार्यक्रमको सु-अवसरमा यहाँको गरिमामय अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
कार्यक्रम
मिती : २०७९ भाद्र २५ गते शनिबार
समय : बिहान १० बजे
स्थान :संस्थाको भवन का म न पा ७ बाैद्ध टुसाल काठमाडौं
फोन न:९८०२३००२५६,५९११८५२

Download QRPrint QR

Share :

Shares

Related News

१७ औं बार्षिक साधारण सभा सूचना

!! सूचना !! सम्पूर्ण शेयरसदस्य महानुभाव ज्यूहरु मा नेचुरल वचत तथा ऋण सहकारी संस्था लि. काे १७ औं बार्षिक साधारण

Explore More

१५ औं बार्षिक साधारण सभा सूचना

!! सूचना !! सम्पूर्ण शेयरसदस्य महानुभाव ज्यूहरु मा नेचुरल वचत तथा ऋण सहकारी संस्था लि. काे १५ औं बार्षिक साधारण

Explore More

‘नेचुरल सहकारी भवन’ उद्घाटन कार्यक्रम

🙏हार्दिक निमन्त्रणा🙏 आदर्णीय शेयर सदस्यज्युहरु यस नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभा तथा आफ्ना

Explore More