‘नेचुरल सहकारी भवन’ उद्घाटन कार्यक्रम
🙏हार्दिक निमन्त्रणा🙏
आदर्णीय शेयर सदस्यज्युहरु
यस नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभा तथा आफ्ना सदस्यज्यूहरु लाई अझै गुणस्तरीय र बिस्श्वसनीय सेवा प्रदान गर्नको लागि का. म. न. पा. ७ बाैद्ध टुसालमा बनेको बेस्मेन्ट सहित ७ तले नव निर्मित भवन उद्घाटन कार्यक्रमको सु-अवसरमा यहाँको गरिमामय अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
कार्यक्रम
मिती : २०७९ भाद्र २५ गते शनिबार
समय : बिहान १० बजे
स्थान :संस्थाको भवन का म न पा ७ बाैद्ध टुसाल काठमाडौं
फोन न:९८०२३००२५६,५९११८५२