• नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान”

सेवा केन्द्र कालिमाटी तेस्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य सेवा केन्द्र कालिमाटी सफलतापुर्वक तेस्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा आदर्णीय सदस्यज्यूहरु, कर्मचारीहरु,तथा सम्पूर्ण शुभचिन्तकज्युहरुमा हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दै यहाँहरुको थप सल्लाह,सुझाब,बिश्वास र आत्मिय सम्बन्धको अपेक्षा गर्दछौ ।
वार्षिक उत्सवको अवसरमा सेवा केन्द्र कालिमाटी प्रमुखको जिम्मेवारी प्राप्त गर्नुहुने कल्पना थापा र स्थायी नियुक्ती प्राप्त गर्नुहुने कर्मचारीहरुलाई हार्दिक बधाई तथा शुभकामना ।।

Share :

Shares

Related Blogs

ग्लोबल मनी विक: नेचुरल सहकारीद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता अभिमुखीकरण

संस्थाले शंखरापुर-६, साँखु स्थित भाग्योदय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको । बुधबार आयोजित अभिमुखीकरणमा ८५

Explore More

नेचुरल सहकारी उत्कृष्ट करदाताको रुपमा सम्मानित

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय कर दिवस २०८० को अबसरमा सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय, जोरपाटीबाट

Explore More

नेचुरल सहकारीकाे १५औं साधारण सभा सम्पन्न, १० प्रतिशत नगद लाभांश पारित

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्व एवं

Explore More