• नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान”

नयाँबजार सेवा केन्द्र छैटौ बर्षमा प्रवेश

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य सेवा केन्द्र नयाँबजार सफलतापुर्वक पाचौ बर्ष पुरा गरी छैटौ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा आदर्णीय सदस्यज्यूहरु, कर्मचारीहरु,तथा सम्पूर्ण शुभचिन्तकज्युहरुमा हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दै यहाँहरुको थप सल्लाह,सुझाब,बिश्वास र आत्मिय सम्बन्धको अपेक्षा गर्दछौ ।
वार्षिक उत्सवको अवसरमा परम्परा,धर्म र सस्कार तथा संस्कृतिको जगेर्ना स्वरुप मेहेपी समक्षण तथा ब्यबस्थापन समितिलाई सस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत केही आर्थिक सहयोग प्रदान गरियो ।

Share :

Shares

Related Blogs

नेचुरल सहकारी उत्कृष्ट करदाताको रुपमा सम्मानित

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय कर दिवस २०८० को अबसरमा सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय, जोरपाटीबाट

Explore More

नेचुरल सहकारीकाे १५औं साधारण सभा सम्पन्न, १० प्रतिशत नगद लाभांश पारित

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्व एवं

Explore More

नेचुरल सहकारीको टाेली चन्द्रागिरि बचतमा, संस्थाकाे योगदान प्रकाशमा ल्याउने समझदारी

काठमाडाैंकाे चुच्चेपाटी स्थित नेचुरल बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिले थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको अवलोकन भ्रमण

Explore More